काठमाण्डाै बसेर जिल्लाकाे नेता हुन सक्दैन : प्रेस चाैतारी अध्यक्ष बस्नेत

काठमाण्डाै बसेर जिल्लाकाे नेता हुन सक्दैन : प्रेस चाैतारी अध्यक्ष बस्नेत

कालिकोट – प्रेस चाैतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले काठमाडौ बसेर अब जिल्लाकाे नेता हुन नसक्नेबताएका छन्।
जुम्लामा आयाेजित नेकपा एमाले कर्णाली प्रदेशस्तरिय प्रचार भेलामा बाेल्दै अध्यक्ष वस्नेतले जिल्लाकाे नेता काठमाडौमा बसेर जनताकाे नेता हुन नसक्ने बताए ।

अब नेता सधैकाे लागि गाउँ वस्तिमा बस्न सके जनताका दुख सुखका बिषयमा खटिय मात्र नेचा हुन सक्ने बताए ।
कतिपय पार्टीका केन्द्रीय सदस्य काठमाडौमा बसिरहने गाउँमा नजानुले साेचे जस्ताे परिणाम अाउन नसकेकाे बताए ।
अब मिशन ग्रासरूटमा पार्टी संगै प्रेस चाैतारी घनिभुत रूपमा लागि परेकाे समेत बताए ।
अब प्रेस चाैतारी नेपाल र पार्टी बिचकाे समन्वय निरन्तर रहेकाे बताए ।
भेला प्रदेश प्रचार तथा प्रकाशन विभागका अध्यक्ष सुर्यमणी गाैतमकाे अध्यक्षता, प्रचार विभाग प्रमुख तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङकाे प्रमुख आतिथ्यता तथा कर्णाली प्रदेश सह इन्चार्ज गाेरख वाेगटी , नेता बिस्नु रिजालकाे केन्द्रीय सदस्य नगेन्द्र शाही नेशनलकाे आतिथ्यतामा भेला उद्घाटन गरिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित