Online News Khabar

युनिकोड

फाेहाेरले भरियाे मान्मकाे खुला मञ्च

0
SHARES
27
VIEWS

 

कालिकोट – जिल्लाकाे खुला मञ्च फाेहाेरै फाेहाेरकाे डंगुर बनेकाे छ ।
मञ्चकाे रेखदेख र संरक्षण नहुदा चर्पिकाे रूपमा प्रयाेग हुन थालेकाे छ ।
राजनिती पार्टीका सभादेखि सरकारी सभा हुने एक मात्र खुल्ला मञ्चमा दिनप्रतिदिन फाेहाेरले भरिदै गएकाे छ ।
जिल्लाका एक स्थानिय युवा स्वदेश शाहीले सामाजिक संञ्जाल फेसवुकमा फाेटाे पाेष्ट गर्दै सम्बन्धित निकायकाे ध्यान जान जरूरि रहेकाे भन्दै खवरदारि गरेका छन ।
एकमात्र सार्वजनिक स्थलकाे संरक्षणमा नगरपालिका , जिल्ला समन्वय र प्रशासन माैन रहेकाे बताए ।

रंगमञ्च अहिले फाेहाेरै फाेहाेरकाे मञ्च बनेकाे भन्दै बिराेध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित