Online News Khabar

युनिकोड

महावै गाउँपालिकाले थप्याे ३ महिना करार कर्मचारीकाे नियुक्ति

0
SHARES
187
VIEWS
  • कालिकोट – महावै गाउँपालिकाले करार कर्मचारीहरूकाे ३ महिना नियुक्ति थप गरेकाे छ ।
    केही समय अघि बसेकाे कार्यापालिका बैठकले अघिल्लाे सरकारले नियुक्ति गरेका करार कर्मचारिहरूकाे प्रत्येक ३/३ महिनापछि नियुक्ति थप गरिने गाउँपालिकाले जनाएकाे छ ।

कालिकोटकाे शुभकालिका र नरहरीनाथ गाउँपालिकाले अघिल्लो सरकारले नियुक्ति गरेका करारका कर्मचारीहरू लाई हटाएपछि बिवादकाे चर्चा चलिरहेकाे अवस्थामा महावै , रास्काेट र शान्नि त्रिवेणी गाउँपालिका लगायतका स्थानिय सरकारले जनपक्षिय निर्णय गरेकाे हाे ।
महावै गाउँपालिका शुचना अधिकारी सिबराज जैसिका अनुसार,कर्मचारिहरूकाे कार्यसम्पादन का अाधारमा नियुक्ति थप गर्दै जाने बताएका छन ।
अघिल्लो सरकारकाे पालामा जे जस्ताे काम गरेपनि पालिकाकाे कामकाजमा नियमित भएर उत्कृष्ट पालिका बनाउनका लागि कार्यसम्पादन र मुल्याकन गरि फेरिपनि नियुक्त थप गरिने जैशिले बताए ।
अहिले महावै गाउँपालिकाे ७ अाैँ गाउँ सभाले उदाहरणिय र जनपक्षिय नयाँ कार्यक्रम समेत ल्याएकाे छ ।
गाउँ सभाकाे नीति तथा कार्यक्रमले शिक्षामा पहिलाे प्रथामिकता दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित