१४ असोज, कालिकोट । नेपाली कांग्रेस कालिकोटको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा आनन्द शाही सर्वसहमत निर्वाचित भएका छन । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा दिर्घ शाही सर्वसहमत निर्वाचित भए ।
प्रदेशसभा ‘क’ को सभापतिका लागि भएको भेलाले शाहीलाई सर्वसहम सभापतीमा चयन गरेको हो । आनन्द शाही पुर्व क्षेत्रीय सभापती समेत हुन् । भेलाले महाधिवेशन प्रतिनिधी र प्रदेश प्रतिनधी चयनको लागी छलफलमै रहेको पार्टी सा्रेतले जनाएको छ ।





