राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कालिकोटको अध्यक्षमा देवकाेटा

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कालिकोटको अध्यक्षमा देवकाेटा

कालिकोट – राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कालिकोटको अध्यक्षमा हेमराज देवकाेटा निर्वाचित भएका छन् ।
शनिवार सदरमुकाम मान्ममा सुरू भएकाे चाैथाे जिल्ला अधिवेशनले हेमराज देवकाेटाकाे नेतृत्वमा १८ सदस्यीय जिल्ला कार्यसमिति चयन भएकाे छ ।
जसमा उपाध्यक्ष ईश्वर शाही , बिन्दा कुमारी शाही , सचिवमा रामबहादुर बाेगटी,काेषाध्यक्षमा बविता बटाला र उप सचिवमा मिनबहादुर विष्ट गरि १८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हाे ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल नेकपा एमालेकाे भातृ संगठन हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित