Online News Khabar

महावैका जनताका लागि बेर्तामाेडमा नुनकाे डिपाे स्थापना

965
SHARES
1.1k
VIEWS

कालिकोट – महावै गाउँपालिकाले आफ्नाे पालिकाका नागरिकका लागि नुन बेर्तामाेडबाट बितरण गर्ने भएकाे छ ।
११ पाकेट नुन लिनका लागी १ हजार देखि २ हजार सम्म खर्च गरेर सदरमुकाम मान्म जानु पर्ने बाध्यताबाट मुक्त गराउन पालिकाले बेर्तामाेडमा बितरण डिपाे स्थापना गरेकाे हाे ।
हिमचुली कृषि सहकारी संस्थाकाे साझेदारी र गाउँपालिकाकाे समन्वयमा नुनकाे डिपाे स्थापना गरिएको गाउँपालिकाले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित