Online News Khabar

शिक्षा अधिकृत आचार्यका सरकारलाई आर्थिक सुधारका १४ बुंँदा

1.1k
SHARES
1.3k
VIEWS

कालिकोट- शुभकालिका गाउँपालिका शिक्षा अधिकृत तथा शिक्षा शाखा प्रमुख नवराज आचार्यले सरकारलाई १४ बुँदामा सुझव दिएका छन् ।
देशमा आर्थिक मन्दिले देश संकटमा गईरहेकाे बेला प्रमुख आचार्यले यस्ता सुझाव दिएका छन ।

१. चुहावट र भ्रष्टाचारका सबै प्वाल बन्द गर्नु पदर्छ ।
२. अनावश्यक सुविधाहरु कटौती गर्नु पदर्छ ।
३. करको दायरा फराकिलो बनाउनु पर्दछ ।
४. सामाजिक सुरक्षाको क्षेत्र सिमित गरिनु पर्दछ ।
५.नाफामुलक क्षेत्रहरुको लगानि सरकारको स्वामित्वमा हुनु
पर्दछ ।
६.बैंकिङ तथा अन्लाईन प्रणालीबाट सबै प्रकारका कर , राजस्व,
शुल्क तथा दस्तुर संकलन गरिनु पर्दछ ।
७. उत्पादनमुलक र रोजगारमुलक क्षेत्रमा स्रोत व्यवस्थापन र
लागानी गर्नु पर्दछ।
८. सम्प्रभुता सहित स्वदेशी उत्पादनलाई प्रसय दिनु पर्दछ ।
९. स्थानीय र प्रदेश सरकारको खर्च संरचनालाई एकीकृत गरिनु
पर्दछ ।
१०. प्रतिभा पलाएनलाई रोकी Right man Right Place को
अवसर र plate form दिनु पर्दछ।
११. सबै प्रकारका सेवाहरु सशुल्क गरिनु पर्दछ ।
१२.बिना शर्तको मात्र वैदेशिक लागानी गर्ने पद्धति अवलम्बन गर्नु
पर्छ
१३. राहत भन्दा योजना , योजना भन्दा आयोजनामा लगानी गर्नु
पर्दछ ।
१४. नागरिकका अधिकारका साथै कर्तव्य र जिम्मेवारीलाई
बाध्यकारी बनाईनु पर्दछ ।

– नवराज आचार्य
शिक्षा अधिकृत शुभकालिका , कालिकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित