Online News Khabar

युनिकोड

कर्णाली जेसीजले सुरु गर्दै कालिकोटमा भलिवल प्रतियोगिता

1.1k
SHARES
1.3k
VIEWS

कालिकोट – कर्णाली जेसीज कालिकोटले मान्ममा खुल्ला पुरुष भलिवल प्रतियोगिता ( तेस्रो जेसीज कप) को आयोजना गर्ने भएको छ ।
यही मंसिर ५ गतेदेखी ७ गतेसम्म सदरमुकाम मान्ममा खुल्ला पुरुष भलिवल प्रतियोगिता संगै सांस्कृतिक कार्यक्रम एवम वक्तृत्वकला प्रतियोगिता हुने जेसीज वर्ष २०२३ का अध्यक्ष हरीप्रसाद पाण्डेले बताएका छन ।
भलिबलमा पहिलो बिजेतालाई एकलाख ५१ हजार एक सय ५१उप बिजेता ८१ हजार एकसय ८१ रुपैयाँ को पुरस्कार रहेको पाण्डेले बताए ।
यो भन्दा पहिला दुईपटक कर्णाली जेसीज कालिकोटले वृहत खेलकुद् प्रतियोगिता संचालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित