Online News Khabar

युनिकोड

कालिकोटका ९ वटै पालिकामा संगठन निर्माण गर्दै नेनिकस

880
SHARES
1k
VIEWS

कालिकोट – नेपाल निजामती कर्मचारी संगठन कालिकोटले जिल्लाका ९ वटै पालिकामा संगठन निर्माण तथा अधिवेशन सुरू गरेकाे छ ।
शनिवार महावै गाउँपालिकामा नेपाल निजामती कर्मचारी संगठन, महावै गाउँपालिका इकाई कार्यसमिति गठन गरेकाे छ ।

गाउँ अधिवेशनबाट
अध्यक्ष शमणिराम उपाध्याय
उपाध्यक्षमा प्रेम बहादुर शाही
सचिवमा धर्मराज सिंह
कोषाध्यक्ष शंखलाल पोख्रेल लगायत ११ सदस्यीय महावै गाउँपालिका गाउँकार्यसमिति गठन हाे ।

यसैविच राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले पनि आफ्नाे संगठन निर्माणामा जुटेकाे छ ।
शनिवार महावै गाउँपालिका कार्यसमिति गठन गरेकाे छ ।

अध्यक्ष श्री बबिता रावत,उपाध्यक्ष मुगा रोकाया, सचिव सरिता शाही सिंह, कोषाध्यक्ष अमृता शाही लगायत ९ सदस्यीय महावै गाउँपालिका गाउँकार्यसमिति गठन गरेकाे छ ।

जिल्लावाट प्रतिनिधि नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कालिकोटका अध्यक्ष भक्तिप्रसाद पाण्डे, प्रदेश कार्यसमितिका सदस्य श्री पर्शुराम काफ्ले तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, कालीकोटका अध्यक्ष श्री मिन बहादुर बुढा , निजामती कर्मचारी संगठनका नेता चक्र बिसी लगायतकाे उपस्थिति रहेकाे संगठनका जिल्ला सचिव लक्ष्मण शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित