कालिकोट – तिलागुफा नगर अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
नाेबेल मेडिकल कलेजका संचालक माननीय शुनिल शर्माकाे बिशेष पहलमा नगर अस्पताललाई चाहिने स्वास्थ्य उपकरण GMS(GANERAL MEDICAL SUPPLIERS) र नेशनल इलेक्ट्रो-टेक प्रा.लिले दिएको छ ।
उपलब्ध सामाग्रि हरू
1 . L.F – X – RAY- Mechine – 1
2 . ECG Machine – 1
3 . monitoring Mechine
तिलागुफाका सम्पूर्ण नागरिकहरूले अब एक्सरे लगायतकाे सेवा लिन अनेत्र जानू पर्ने बाध्यता काे अन्त्य भयकाे उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए ।
नगर प्रमुख शंकर प्रसाद उपाध्याय लगायतकाे उपस्थितिमा उपकरण हस्तान्तरण गरिएकाे छ । साथै दुर्गममा सामान्य चाेटपटक लागेपछि पनि एक्सरे गर्न र हट्याटक भय ECG गर्न तुरुन्त बाहिर लिनु पर्ने बाध्यता अन्त्य हुने नगरपालिकाले दावि गरेकाे छ ।
Discussion about this post