कालिकोट – कर्णाली प्रदेश सभा उप सभामुख एसाेधा न्याैपानेले आफ्नाे गृह जिल्लाका पत्रकारहरू संग राय सुझाव लिएकि छन ।
उपसभामुखमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पुगेकि न्याैपानेले साेमबार कालिकोट जिल्लाका पत्रकार संग राय सुझाव मागेकि छन ।
मिडिया संग सम्बन्धित विभिन्न खालका समस्याकाे सावधान गर्न सुझाव मागेकि हुन ।
आफ्नाे याेगदानकाे कदर गरेर पार्टिले याे ठाउँमा पुराएकाे छ ।
म साझा ठाउँमा पुगेकि छु केही निति निर्माण बनाउने ठाउँमा पुगेकि छु । यहाँ हरूका सकरात्मक
केही जनप्रिय र प्रेस मैत्रि नीति बनाउनमा ठुलाे सहयाेग मिल्ने बताइन ।
पत्रकारहरूले मिडिलाई दिने लाेक कल्लणाकारी सुचना पुग्दै नपुग्ने समस्या छ । राज्यले मिडियालाई बिज्ञापन दिए पनि त्याे कर्णालीमा नपुग्ने गरेकाे गुनासाे गरेका थिए । साथै राज्यले दिने बिज्ञापनमा पनि विभेद हुने गरेकाे गुनासाे गरेका थिए ।पत्रकारकाे गुनासाेमा उपसभामुख न्याैपानेले कर्णालीबाट पत्रकारीता गर्न निकै चुनाैति छ । यसकाे केही न केही साैलियत गर्ने बताईन ।
Discussion about this post