Online News Khabar

रास्कोटमा केही नयाँ काम गर्न खोजिरहेका छौँ ः मेयर शाही

878
SHARES
1k
VIEWS

कालिकोट – रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले रास्कोटमा केही नयाँ काम गर्न खोजिरहेको बताएका छन ।
पालीका स्तरिय राष्टपती रनिशिल्ड प्रतियोगिताको उद्घाटन गर्दे मेयर शाहीले रास्कोटमा केही नयाँ काम गर्न खोजिरहेको बताएका हुन ।

चुनावमा जनतालाई दिएका बाचा संगै केही प्रविधी मैत्री र जनमत्रै कामहरुको थालनी गर्न खोजेको बताएका हुन ।
सरकारले पहिला पनी थिए तर, जनताले जती आष र अपेक्षा गरेका थिए त्यो पाउन नसकेकाले अझै केही नयाँ पन दिन खोजेको बताएका हुन ।
आफ्नो सत्ता संचालनका दश महिना पुग्नै लाग्दा केही राम्रा कामहरु गरेको जिकिर गरेका छन ।
संघियताको कार्यन्वन संगै जनमैत्री कामहरु नुन डिपो स्थापना, विद्युत महशुल सेवा कार्यालय, सामाजिक सुरक्षा भत्ता घरघरमा र नागरिक प्रप्तीका लागी इलाका प्रशासन कार्यालय समेत रास्कोटमा स्थापना गर्न पहल कदमी गरिरहेको बताएका थिए ।

यस्ता खालका राम्रा कामहरुमा सवैले सहयोग गरिदिनु समेत अपिल गरेका थिए ।
अवको पहिलो प्रथामिकता शिक्षामा रहेको समेत बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित