Online News Khabar

फाेटाे पत्रकार महासंघकाे अध्यक्षमा संज्याल

946
SHARES
1.1k
VIEWS

कालिकोट-  फाेटाे पत्रकार महासंघ कालिकोट काे अध्यक्षमा पत्रकार लिलाराज संज्याल सर्वसहमत निर्वाचित भएका छन ।

शुक्रबार जिल्ला सदरमुकाम मान्ममा पत्रकार हरूकाे सहभागीतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।
नेपाल पत्रकार महासंघ कालिकोट शाखाका अध्यक्ष भरतराज विष्टकाे अध्यक्षता मा गठित समितिमा उपाध्यक्ष पुर्णसिंह बम, सचिवमा कमल काेपिला , सहसचिवमा खगेन्द्र न्याैपाने, लगायत गरि ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित