रेडक्रस शाखा कालिकोटको जिल्ला अधिवेशन

रेडक्रस शाखा कालिकोटको जिल्ला अधिवेशन

कालिकोट – नेपाल रेडक्रस साेसाइटी कालिकोट शाखाकाे ३५ अाैं जिल्ला अधिवेशन उद्घाटन गरिएको छ ।
शाखाका जिल्ला सभापति बलप्रसाद सज्यालकाे सभा अध्यक्षता, प्रमुख जिल्ला अधिकारी रामहरी शर्माकाे प्रमुख आतिथ्यता, शाखाका सस्थापक अजबहादुर शाहीकाे विशेष आतिथ्यतामा अधिवेशन उद्घाटन गरिएको हाे ।

प्रत्येक २/ २वर्षकाे अवधिमा नयाँ नेतृत्व चयन हुँदै आएकाे छ ।
याे अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
अधिवेशनमा कालिकोटका ९ वटै पालिकाका प्रतिनिधिले भाेट हाल्ने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित