पचालझरनामा वडा कार्यायबाटै सामाजिक सुरक्षा भत्ता वितरण

पचालझरनामा वडा कार्यायबाटै सामाजिक सुरक्षा भत्ता वितरण

कालिकोट-   पचालझरना गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।
वृद्धवृद्धा, अपांग तथा सशक्त भएकाहरुले चौमासिक पाउने सामाजिक सुरक्षा भत्ता बैंकमा बुझ्न झन्झटिलो हुने हुदा प्रत्येक वडा कार्यालयबाटै नगद बितरण सुरु गरेको हो ।

शनिवार गाउँपालिका अध्यक्ष देवजंग शाही, उपाध्यक्ष एल्किना बमप्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र बम र वडाध्यक्ष ललित शाहीले वडा नम्बर ९ को वडा कार्यालयबाट भत्ता दिन सुरु गरेका छन ।
वडा कार्यालयबाटै नगद रकम पाएपछी सेवाग्राही ख्ुशी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित