कालिकाेटमा बाघको आक्रमणबाट एकजना घाइते

कालिकाेटमा बाघको आक्रमणबाट एकजना घाइते

बाघले आक्रमण गर्दा एकजना घाइते भएका छ्न्। सान्नीत्रिवेणी गाउँपालिका-४ का  नेत्रराज शाहीलाई आज बिहान ७ बजे बाघकाे आक्रमणमा परी घाइते भएका हुन्।

बिहान घरमा पालेको बङ्गुर लिएर चराउन जाँदै गरेका शाहीलाई शान्तिघाट राजमार्ग छेउमै बाघले आक्रमण गरेको हो।

घाइते शाहीकाे रास्काेट  अस्पतालमा उपचार भइरहेको रास्कोट अस्पतालका व्यवस्थापक कौशल न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित