कालिकोट – बझाङकाे तलकाेट केन्दबिन्दु भएरमंगलबार दिउसाे ३ बजेर ६ मिटेटमा ५.५ रेक्टर स्केलकाे भुकम्प गएकाे छ ।
२ बजेर ४१ मिटेटमा सानाे भुकम्पकाे धक्काकाे महसुश भएकाे थियाे भने ३ बजेर ६ मिनेटमा ५.५ रेक्टरकाे भुकम्प गएकाे छ । केन्दबिन्दु बझाङ, डाेटि भएर आएपनि
भुकम्पले के कति क्षति भयाे भन्ने जानकारी आएकाे छैन । कालिकोटमा भुकम्पले केहि घरमा सामान्य दरा परेका छन ।
Discussion about this post