Online News Khabar

युनिकोड

बझाङकाे तलकाेट केन्दबिन्दु भएर ५.५ रेक्टरकाे भुकम्प

881
SHARES
1k
VIEWS

कालिकोट – बझाङकाे तलकाेट केन्दबिन्दु भएरमंगलबार दिउसाे ३ बजेर ६ मिटेटमा ५.५ रेक्टर स्केलकाे भुकम्प गएकाे छ ।
२ बजेर ४१ मिटेटमा सानाे भुकम्पकाे धक्काकाे महसुश भएकाे थियाे भने ३ बजेर ६ मिनेटमा ५.५ रेक्टरकाे भुकम्प गएकाे छ । केन्दबिन्दु बझाङ, डाेटि भएर आएपनि
भुकम्पले के कति क्षति भयाे भन्ने जानकारी आएकाे छैन । कालिकोटमा भुकम्पले केहि घरमा सामान्य दरा परेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित