Online News Khabar

युनिकोड

नेताको भाषण लक्ष्मण बमको बिपन्नलाई रासन सहयोग

0
SHARES
44
VIEWS

कालिकोट-   जिल्ला खाडाचक्र नगर पालिका वडा नम्बर १ मा जिल्लामा रहेका सम्पुर्ण सरकारि कार्यालयका कर्मचारी राजनीति दल व्यावसायि बुद्धिजीवीहरुले संबिधान दिवस २०७९ तामाझाम सहित र्‍यालि सम्पन्न गरि भाषण गरि राखेकोकै बेला बादि समुदायको बस्तिमा युवा नेता लक्ष्मण बहादुर बम पलातिकान्छाले प्रति घर एक प्याक चामल र तेल बितरण गरि संम्बिधान दिवसको सुभकामना दिएर संबिधान दिवस मनाउनु भएको छ ।

बमका अनुसार आफुले झण्डा ब्यानर साउण्ड सिस्टम किनेर र्‍यालिमा खर्च गर्नु भन्दा गरिब असाय असक्त परिवारको समस्या थोरै भएपनि राहत हुने हुदा बादि समुदायका लागि तेल र चामल बितरण गरि संबिधान दिबस मनाएको बताउनु भयो ।

बादि समुदायका चिन बादि खानाको जोहो गर्न समस्या भएकै बेला युवा नेता बमले ठुलो राहत पुगाएको भन्दै यस्तै सम्पुर्ण नेतित्वमा रहेका नेता सरोकारवाला निकायले बास्तबिक गरिब दुखिको पिडा बुजिदिए गरिबिको अनत्य हुने आशा ब्यक्त गर्नु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित