पत्रकार महासंघका अध्यक्ष बिष्ट सम्मानित

पत्रकार महासंघका अध्यक्ष बिष्ट सम्मानित

कालिकोट – नेपाल पत्रकार महासंघ कालिकोट शाखाका अध्यक्ष भरतराज बिष्ट सम्मानित भएका छन् ।
प्रेस काउन्शिल नेपालले दिदै आएको बिभिन्न बिधाहरु मध्य विष्ट क्रियशिल पत्रकारीता बिधाबाट पुरस्कृत भएका हुन ।
आइतबार काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपती रामचन्द पौडेलको हातबाट १२ हजार नगद र सम्मानपत्र सहित पुरस्कृत भएका हुन् ।
बिगत लामो समयदेखी कालिकोट जिल्लामा पत्रकारीता गर्दै आएका बिष्ट रेडियो नयाँ कर्णाली एफ,एम, र अन्नपुर्ण पोष्टको कालिकोट संवाददाता समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित